एथ्लेटिको मड्रिड सेल्टा भिगोसँग बराबरीमा रोकियो

मड्रिड । स्पेनिस लालिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एथ्लेटिको मड्रिड सेल्टा भिगोसँग दुई दुई गोलको बराबरीमा रोकिएको हो । एथ्लेटिकोका लागि दुबै गोल लुइस स्वारेजले गरे । एथ्लेटिकोका लागि दुई गोल गरेका स्वारेजले अहिलेसम्म यो सिजन लिगमा १६ गोल गरेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा … Continue reading एथ्लेटिको मड्रिड सेल्टा भिगोसँग बराबरीमा रोकियो